×

Vajra NTV

नवराज लम्साल र शोमराज जनैदारको दमदार चुनावी गीत


काठमाडौं । बैशाख २६ गते
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय नेता नवराज लम्सालको शव्द रचना र शोमराज जनैदारको संगितर स्वर र अन्य कलाकारहरू नमराज बस्नेत, शोमराज जनैदार, अस्मिता नेपाली र आज शिष नेपाली लगायत साथीहरूको आवाजमा सजिएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको चुनाव चिन्ह साईकलमा छापू नामक चुनावी गीत आज जबाट अडियो रभिडियो सहित सामाजिक सञ्जालमा प्रकाशित भएको छ ।

चुनाव चिन्ह साईकलमा छाप नामक गीतको म्युजिक भिडियोमा केशवराज अधिकारी, शोम जनैदार, आशिष परियार, अस्मिता परियार, राम लामा, मोलम लामा लगायतको अभिनय देख्न सकिन्छ । तराई, मधेस, तराई र हिमाल लाई समेटेर बनाईएको राष्ट्रवादी यो गीत पछिल्लो समय युटुवमा असाध्यै चर्चित भएको छ । मधेसवादी पार्टी भनेर चिनिएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको आधिकारीक चुनावी गीतमा सबै नेपाललाई समेटिएकोमा गीतलाई सबैले सरहना गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्


More

View All

News

Health

Sports