×

Vajra NTV

Tv Panchali 8K टेलिभिजनमा शरु


नेपाली टेली चलचित्र हनाकसो अरे को ५२ औ भागको अपार सफलता पश्चात कलाकार राई जेठाले बरिष्ठ छायाँकार रामेश्वर जिरेलको साथमा नया टेलिचलचित्र शरु निर्माण तथा निर्देशन गरेको छ।

जसको कथा भिमराज खड्काको लेखन राई जेठाको मेक अप बिनिता पुन मगरको ब्याबस्थापन राजु थापा मगर र अर्मनी राईको रहेको छ भने । अन्लाईन खोजी प्रतिभा प्रा.लि.को ब्यानरमा राई जेठा, राजु थापा मगर र फुर्बा लिम्बूले निर्माण गरेको शरु  निर्माण गरेको उक्ता टेलिचलचित्र हरेक आइताबार राति ८ बज्रे Tv Panchali 8K टेलिभिजनबाट प्रसारण भई रहेको छ।

शरुमा रामचन्द्र राई ( राई जेठा ), कमल योञ्जन तामाङ, फुर्बा लिम्बू, राजु थापा मगर, बिनिता पुन, सबिना तामाङ, कमला लिम्बू, सुसन राई भाले डन, राज कुमारी राई, अर्मनी राई, निर्जला मगर, मदन खत्री, रन्जिता तामाङ, प्रनिशा गौतम, भिम तामाङ, ईस्वोरी थापा लगायतको कलाकार हरु को अभिनय हेर्न पाईने छ ।

यो भिडियो हेर्नुस्

https://youtu.be/YgZPhlXViW0


More

View All

News

Health

Sports