×

Vajra NTV

मृत्यु कसैले चाहदैनन् तर मृत्यु निश्चित छ। “मृत्युको बार्डो” कसरी अभ्यास गर्ने ?

मृत्यु कसैले चाहदैनन् तर मृत्यु निश्चित छ।  यदि तपाईं भोलि उठ्नुभएन भने, के तपाईं तयार हुनुहुन्छ? के तपाईं “मृत्युको बार्डो” कसरी अभ्यास गर्ने भनेर जान्न चाहनुहुन्छ ? आउनुहोस मृत्यु बार्दो सम्बन्धी बुझौ  । १. छोड्ने पहिले, छोड्नुहोस्। यदि तपाईंलाई इच्छापत्र बनाउनु पर्छ भने, छिटो गर्नुहोस्। यदि तपाईंसँग कुनै निर्देशन छ भने, छिटो गर्नुहोस्। त्यसपछि, छोड्ने […]

News

More

स्वास्थ्यका लागि वरदान नरिवल पानी, हप्तामा ३ दिन पिउनुहोस्, यस्ता छन् फाईदा

काठमाडौँ । गर्मीमा नरिवलको पानी पिउनु बेग्लै आनन्द हो तर के तपाईलाई थाहा छ कि यसले तिर्खा मेटाउने र ताजगी दिने मात्र होइन, स्वास्थ्यका लागि वरदान पनि हो । नरिवलको पानीलाई आयुर्वेदमा प्राचीन कालदेखि नै औषधि मानिन्छ। यसमा पाइने पौष्टिक तत्वले शरीरलाई डिटोक्सिफाइ गर्न मात्र सहयोग गर्दैन, पाचनदेखि छाला र मुटुको स्वास्थ्यमा पनि सुधार गर्छ। […]

Health

More

Politics

More

इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको मतदान शुरु

काठमाडौँ । इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको मतदान शुरु भएको छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान शुरु भएको र साँझ ५ बजेसम्म मतदान हुने जानकारी दिएको छ ।  इलाम–२ मा एमालेबाट सुहाङ नेम्बाङ, [...]

उपचुनावः बुधबार मध्यरातिबाट प्रसारप्रचार गर्न नपाइने 

काठमाडौं । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ र बझाङ–१(१) मा हुने उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि प्रचार गर्न पाइने छैन । वैशाख १५ गते हुने निर्वाचनका लागि बुधबार राति १२ बजेदेखि मौन अवधि प्रारम्भ हुने निर्वाचन आयोगले [...]

कतारी राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै

काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार द्विपक्षीय वार्ता हुँदैछ । दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आइपुगेका थानीलाई प्रधानमन्त्री [...]

आज कतारका अमिर थानी नेपाल आउँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । कतारका अमिर थानीको राजकीय भ्रमणको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिरले पहिलो पटक [...]

Community

More