×

Vajra NTV

रुसलाई सहयोग गरेको भन्दै अमेरिकाद्वारा चीनलाई कडा चेतावनी


काठमाडौं । चैत १ गते
रुसलाई सहयोग गरेको भन्दै चीनलाई अमेरिकाले कडा चेतावनी दिएको छ । चीनले रुसलाई विभिन्न माध्यमले सहयोग गरेको भन्दै अमेरिकाले चेतावनी दिएको हो ।सोमबार ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन पिसाकीले चीनले रुसलाई विभिन्न प्रकारको सहयोग दिइरहेको भन्दै गम्भीर परिणाम आउन सक्ने चेतावनी दिएका हुन् ।

उनले आफ्ना मित्रशक्तिसँग मिलेर प्रतिवद्ध भई पछिल्लो अवस्थामा अगाडि बढ्ने बताए ।अमेरिकी राष्ट्रपति जो वाइडेनको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभन र चिनियाँ राजदूत याङ जिचीबीच रोममा भेटवार्ता भएपछि ह्वाइट हाउसले चीनलाई चेतावनी दिएको हो ।


More

View All

News

Health

Sports