×

Vajra NTV

इंग्लिस प्रिमियर लिगमा चेल्सीमाथि एभर्टनको सानदार जित


काठमाडौं । बैशाख १९ गते
इंग्लिस प्रिमियर लिगमा एभर्टनसँग चेल्सी पराजित भएको छ। आइतबार राति सकिएको खेलमा चेल्सीले एभर्टनको घरेलु मैदानमा १–० ले हार बेहोरेको छ।एभर्टनलाई जित दिलाउन रिचार्लिसनले निर्णायक गोल गरेका थिए ।

घरेलु मैदानमा उनले ४७ औं मिनेटमा ग्रेको पासमा गोल गरेका हुन् ।जितसँगै एभर्टनले ३३ खेलमा ३२ अंक जोडेको छ ।एभर्टन १८ औं स्थानमा रहेको छ ।चेल्सी ६६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।


More

View All

News

Health

Sports