×

Vajra NTV

कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने


काठमाडौं माघ १५ गते । सन् २०२४ को कोपा अमेरिका फुटबल अमेरिकाले आयोजना गर्ने भएको छ।इक्वेडर सरकारले आयोजना गर्न नसक्ने बताएपछि कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुन लागेको हो।

यो प्रतियोगिता दोस्रो पटक दक्षिण अमेरिका बाहिर हुन लागेको हो। २०२१ मा ब्राजिलमा भएको प्रतियोगिता अर्जेन्टिनाले जितेको थियो।प्रतियोगितामा १६ टोलीको सहभागिता हुनेछ।

 


More

View All

News

Health

Sports