×

Vajra NTV

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा


काठमाडौं माघ १६ गते । माघ १२ देखि सुरु भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने छ ।

बैठकमा प्रचण्डले यसअघि पेस गरेको प्रतिवेदनबारे छलफल हुनेछ । यस्तै राष्ट्रपति र उपराष्ट्रपतिको चयनमा पार्टीको नीति, सरकार सञ्चालनसहित समसामयिक विषयमा निर्णय लिने माओवादीको तयारी छ ।

 


More

View All

News

Health

Sports