×

Vajra NTV

शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिर्ने कार्यलाई निरन्तरता दिन महानगरको आग्रह


काठमाडौं, फागुन १० गते । गत जेठ १६ गतेको निर्णय र अनुरोध अनुसार आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिएका सङ्घ संस्था र व्यवसायीलाई यो कार्यलाई निरन्तरता दिन काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ ।

आफ्नो आग्रहलाई स्वीकार गरेकोमा धन्यवाद दिँदै यस कार्यलाई निरन्तरता दिन चाहने सङ्घ संस्थाले महानगरमा सम्पर्क गर्न महानगरले आज एक सूचना जारी गर्दै अनुरोध गरेको हो ।


More

View All

News

Health

Sports