×

Vajra NTV

इण्डोनेसियाको तेल भण्डारमा आगलागी हुँदा १७ जनाको मृत्यु


काठमाडौं, फागुन २० गते । तेल भण्डारमा आगलागी हुँदा इण्डोनेसियाको राजधानी जाकार्तास्थित १७ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी सर्वसाधारण घाइते भएका छन्। घाइतेमध्ये कैयौँको अवस्था चिन्ताजनक रहेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

सरकारी तेल डिपोमा आगलागी भएको अधिकारीले जनाएका छन् । उत्तरी जाकार्ताको सरकारी उर्जा कम्पनी पेर्तामिनाको तेल डिपोमा आगलागी भएको हो ।

 


More

View All

News

Health

Sports