×

Vajra NTV

आज राष्ट्रपति पौडेल गोरखा दरबार जाँदै


काठमाडौं, चैत १२ गते । आज राष्ट्रपति रामचन्द्र पौडेल गोरखा दरबार जाँदै छन् । राष्ट्रपति पौडेल विहान साढे ९ बजे गोरखा दरबार जाने लागेको उनको सचिवालयले जनाएको छ । फागुन २५ गते राष्ट्रपति निर्वाचित भएपछि पहिलो पकट उनी त्यहाँ अवलोकन गर्न जना लागेका हुन् ।

राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गर्ने र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टर चढेर गोरखा जानेछन् ।


More

View All

News

Health

Sports