×

Vajra NTV

आज प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच बालुवाटारमा भेटवार्ता


काठमाडौं, चैत १३ गते । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार अहिले भेटवार्ता जारी छ।

उनीहरूबीच प्रतिनिधि सभालाई गतिशील बनाउनेलगायत विषयमा छलफल भएको बताइएको छ।सभामुखको अधिकारमा अंकुश लगाउन खोजिएको भन्दै पछिल्लो समय आलोचनासमेत भइरहेको छ।

 


More

View All

News

Health

Sports