×

Vajra NTV

सुनुवार्ई समितिको पहिलो बैठक बस्दै, सभामुख र राष्ट्रियसभा अध्यक्ष पनि उपस्थित हुने


काठमाडौं, १६ जेठ । संसदीय सुनुवाई विशेष समितिको पहिलो बैठक आज बस्दैछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ८ बजे बस्नेछ । सो पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्यि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि उपस्थित हुनेछन् ।

अघिल्लो संसद अधिवेसनको अन्तिम दिनमा संसदीय समिति गठन भएको भए पनि अझै पनि सभापति चयन हुन सकेको छैन ।गत सोमवार सभामुख घिमिरेले सहमतिबाट संसदीय समितिको सभापति चयन गर्न नसके निर्वाचन प्रक्रियाबाट भए पनि एक साता भित्र टुंग्याउन दलहरुलाई निर्देशन दिईसकेका छन् ।


More

View All

News

Health

Sports