×

Vajra NTV

राजनीतिक हिंसाको विरोधमा अमेरिकी एकजुट हुनुपर्छ– राष्ट्रपति बाइडेन


काठमाडौं, १७ कात्तिक।  अमेरिकीहरू ‘राजनीतिक हिंसा र मतदातामाथिको धम्की’को विरोधमा एकजुट हुनुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । राष्ट्रपति बाइडेनले अर्को हप्ताको मध्यावधि चुनावअघि रिपब्लिकन चरमपन्थी गतिविधि बृद्धि हुने चेतावनी दिए ।

‘हामीले राजनीतिक हिंसा र मतदाता धम्कीविरुद्ध भारी आवाज उठाउनुपर्दछ’, बाइडेनले एक टेलिभिजन भाषणमा भने । अमेरिकामा ८ नोभ्बरमा मध्यावधि निर्वाचन हुँदैछ ।


More

View All

News

Health

Sports