×

Vajra NTV

दोस्रो कार्यकालको लागि उम्मेदवार हुने बाइडेनको संकेत


 

न्युयोर्क, २४ कात्तिक। अमेरिकी राष्ट्रपति जो बाइडेनले दोस्रो कार्यकालको लागि आफू “फेरि उम्मेदवार बन्ने“ संकेत गरेका छन् । दोसो कार्यकालका लागि उम्मेदवार बन्ने आफ्नो मनसाय रहेको तर “अर्को वर्षको सुरुमा“ निश्चित रूपमा निर्णय गर्ने उनले बताए ।

“हाम्रो मनसाय फेरि प्रतिष्प्रर्धा गर्ने हो,“ उनले आफ्नी श्रीमती जिललाई संकेत गर्दै भने। आफ्नो डेमोक्र्याटिक पार्टीले आश्चर्यजनक रूपमा बलियो प्रदर्शन गरेको मध्यावधि चुनाव पछि बोल्दै उनले भने, “यो चुनावको नतिजा जे भए पनि हाम्रो उद्देश्य यही हो। ।’


More

View All

News

Health

Sports