×

Vajra NTV

भारतको झारखण्डस्थित एक अपार्टमेन्टमा आगलागी हुँदा १५ जनाको मृत्यु


काठमाडौं माघ १८ गते । भारतको झारखण्ड राज्यको एउटा अपार्टमेन्टमा आगलागी हुँदा १५ जनाको ज्यान गएको छ भने आगो निभाउने र उद्धार कार्य जारी छ।भारतीय सञ्चारमाध्यमहरूका अनुसार धनवाद सहरस्थित आशीर्वाद अपार्टमेन्टमा आगो लागेको थियो।

आगलागीमा परेर अहिलेसम्म ११ जना महिला, दुई बालबालिका र अर्का एक जना पुरूषको शव फेलापरेको छ।धेरै मानिस आगो लागेको अपार्टमेन्टमा फसिरहेको प्रहरीले जनाएको छ।

 


More

View All

News

Health

Sports