×

Vajra NTV

कुन देशको मुद्राको विनिमय दर कति ?


काठमाडौं, फागुन १० गते । नेपाल राष्ट्र बैंकले आज फागुन १० गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १७ पैसा र बिक्री दर १३२ रुपैयाँ ७७ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ८८ पैसा र बिक्री दर १४१ रुपैयाँ ५२ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ८६ पैसा र बिक्री दर १६० रुपैयाँ ५९ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

 


More

View All

News

Health

Sports