×

Vajra NTV

आज राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा


काठमाडौं, चैत १२ गते । आज राष्ट्रियसभाको बैठक बस्दै छ । १३ औँ अधिवेशन बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।सभामा डा. बेदुराम भुसालले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

तत्पश्चात् राष्ट्रिय मर्यादासम्बन्धी विधेयकबारे बैठकमा संसद्हरूले आ–आफ्नो धारणा राख्नेछन् ।

 

 


More

View All

News

Health

Sports