×

Vajra NTV

आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


काठमाडौं, चैत १५ गते । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । आजको बैठकमा सम्भावित दुई कार्यसूची छन् ।आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८–७९) पेस गर्ने पहिलो कार्यसूची छ ।

दोस्रो कार्यसूचीमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ छ । यो विधेयकमाथि विचार गरियोस् भनी सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रस्ताव पेस गर्ने छन् ।


More

View All

News

Health

Sports