×

Vajra NTV

आज प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेको प्रश्नको जवाफ दिदै अर्थमन्त्री


काठमाडौं, २९ जेठ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक १ः०० बजे बोलाईएको छ । आजको बैठकमा आर्थिक वर्ष २०८–८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री भारत भ्रमणबाट फर्के पछि निरन्तर बजेटमाथि छलपफल भइरहेको थियो, सो क्रम हिजोबाट सकिए पछि आज अर्थमन्त्रीले जवापफ दिन लागेका हुन । प्रतिनिधिसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ हिजै दिने भनिए पनि प्रावधिक कारण देखाउँदै आजका लागि सारिएको हो ।


More

View All

News

Health

Sports