काठमाडौं । महमा जुनसुकै औषधिसँग मिलेर काम गर्न सक्ने गुण हुन्छ । यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ ।मह उचित तरिकाले खान जानेमा शरिरका लागी निकै लाभदाई मानिन्छ । महले व्यक्तिको स्मरण शक्ति बढाउँछ । यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ । अल्सरका रोगीका लागि मह प्रभाकारी औषधि नै मानिन्छ । । आयुर्वेदमा मात्र नभएर एलोपेथिक उपचार पद्धतिमा समेत महलाई गुणकारी औषधिका रुपमा मान्यता दिइएको छ महिलाले सेवन गर्दा घटेको यौन क्षमता पुनः जागृत भएर आउँछ । यौन क्षमतालाई बचाइराख्न पनि मह खानुपर्छ ।मह खादाका फाइदाहरु निम्न प्रकारका छन–
१ अदुवाको रसमा या काढामा मह मिसाएर खानाले खोंकि सन्चो हुन्छ ।
२ पाकेको आँपको रसमा मह मिसाएर जोण्डीसको रोगीलाई खुवाउनाले लाभ हुन्छ । बच्चालाई चीनी चीनीको ठाउँमा मह दिन सकिन्छ ।
३ बान्ताको समय पुदीनाको रसको साथमा महको प्रयोग लाभकारी हुन्छ ।
४ शुष्क त्वचामा मह, दूधको तर क्रीम र बेसन मिसाएर लगाउने । यसले त्वचाको शुष्कता हटाउंछ र लावण्यता प्राप्त हुन्छ ।
५ एक गिलास दूधमा मह मिसाएर राती पीउनाले दुब्लोपन हटेर शरीर सुडौल, पुष्ट र बलशाली बन्छ ।
६ मह नित्य सेवन निल आमाशय र आँतलाई बल प्रदान गर्छ ।
७ प्याजको रस र मह बराबर मिसाएर चाट्नाले कफ निस्कन्छ र आंतमा जमेको विजातीय द्रव्यहरु हटाएर नष्ट गर्छ । यसलाई पानीमा घोलेर एनीमा लिनाले लाभ हुन्छ ।
८ हृदयको धमनीको लागि मह बडो शक्तिवद्र्धक हुन्छ । सुत्ने बेला मह र कागतीको रस मिसाएर एक ग्लास पानी पीउनाले कमजोर हृदयमा शक्तिको सञ्चार हुन्छ ।
९ पेटको स्यानो स्यानो घाउ र शुरुवातको स्थितिको अल्सर महलाई दूध वा चियाको साथमा पिउनाले ठीक हुन सक्छ ।
१० सुख्खा खोकिमा मह र कागतीको रस बराबर सेवन गर्नाले लाभ हुन्छ ।महले मांसपेशिहरु बलवती हुन्छ । बढेको रक्तचापमा महको सेवन लहसुनको साथ गर्नु लाभप्रद हुन्छ ।
१३ अदुवाको रस र मह बराबर मात्रामा मिसाएर चाटेर खानाले श्वास कष्ट टाढा हुन्छ र बाडुली पनि बन्द हुन्छ । सुन्तलाको बोक्रालाई सुकाएर धुलो चूर्ण बनाएर दुई मह चम्मच त्यसमा फीटेर तयार गरेर छालामा दल्ने । यसले छाला चम्कीन्छ र कान्छाउँछ । कब्जियतमा गोलभेडा वा सुन्तलाको रसमा एक चम्मच मह हालेर खानाले लाभ हुन्छ ।
मह खानुका चमत्कारी फाईदाहरु निम्नप्रकार छन्
More
View AllNews
- आज सोनाम ल्होछार पर्व, विविध कार्यक्रम गरी हर्षोल्लासपूर्वक मनाउँदै तामाङ समुदाय
- छिमेकी मार्ट लिमिटेडको १३ औ बार्षिक साधारण सभा सम्पन्न | भिडियो सहित
- गोदावरी जेसीजको २६औँ पद हस्तान्तरण, नवनिर्वाचित अध्यक्षमा संजीब सिं तामाङ। ललितपुर ।
- जेचुन साङ्ग्ये खाण्डो रिन्पोछेज्यूको संक्षिप्त परिचय | भिडियो सहित
- उर्ग्येन दोर्जे लामाको अन्त्येष्टिमा देखिए असाधारण र दुर्लभ शुभ चिन्ह लक्षणहरू काठमाडौं ।
- ललितपुरको प्युटारमा बौद्ध धर्म तथा दर्शनको विराट् धर्मदेशना कार्यक्रम भव्य र ऐतिहासिक ढंगले सम्पन्न काठमाडौं ।
- मृत्यु कसैले चाहदैनन् तर मृत्यु निश्चित छ। “मृत्युको बार्डो” कसरी अभ्यास गर्ने ?
- के तपाईलाई गुरु पद्मसंभव (गुरु रिन्पोछे)को ८ अवातारहरुको बारेमा थाहा छ ? Guru Padmasambhava | vajra Ntv
- गुरु पद्मसंभव नाम कसरी रहन गयो ? Vajra Ntv | (ཨོ་རྒྱན་པདྨ་འབྱུང་གནས་ – ओर्ग्येन पद्मजुङ्ने) | गुरु रिन्पोछे
Health
- दैनिक बिहान कागती पानी पिउनुहुन्छ भने नगर्नुहोस् यस्तो गल्ती
- स्वास्थ्यका लागि वरदान नरिवल पानी, हप्तामा ३ दिन पिउनुहोस्, यस्ता छन् फाईदा
- सलादमा कागती र नुन, मिसाउनु स्वास्थ्यका लागि हानिकारक, यस्ता छन् बेफाइदा
- केराको बोक्राको उपयोगिताः छालालाई आश्चर्यजनक दिन्छ फाइदा, कसरी प्रयोग गर्ने ?
- जाडोमा घाम ताप्दा यी कुरा ध्यान दिनुहोस, नत्र हुन सक्छ हानी
- पेट दुखिरहन्छ ? उसो यी फाइबरयुक्त यी ५ चीज खानुहोस्
- स्वास्थ्यका लागि पुदिना खानुका फाईदाहरु
- शरीर स्वस्थ र तन्दुरुस्त हुनका लागि खानै पर्ने कुराहरु
- पुदिना सबैका लागि फाईदा नहुनसक्छ, जानिराखौं
Sports
- बक्सिगंका अन्तराष्ट्रिय निर्णायक मैनाली राष्ट्रिय खेलकुद सम्मान २०८१ बाट सम्मानित ।
- आइपीएल क्रिकेटः हैदरावादले रच्यो इतिहास
- आइपिएलः लखनउमाथि कोलकोता ९८ रनले विजयी
- आइपिएलः गुजरातमाथि रोयल च्यालेन्जर्स विजयी
- स्पेनिस ला लिगाः बार्सिलोनाको जितमा लेवान्दोस्कीको ह्याट्रिक
- आइपिएलः कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
- आइपीएलः चेन्नई लखनउसँग ६ विकेटले पराजित
- आइपिएलः सनराइजर्ससँग हार्यो दिल्ली क्यापिटल्स
- एसीसी प्रिमियर कपः सेमिफाइनल आज, नेपालको सामना युएईसँग