×

Vajra NTV

नवराज लम्सालको नेतृत्वमा ‘हार्टफुलनेस राइड’ कार्यक्रममा हुँदै, नेपालबाट सशस्त्र प्रहरी समावेश


www.hyonjanherbal.com +977 9851060645. 9861635983, 9808099234

काठमाडौं । नेपालको तर्फबाट यस कार्यक्रमको नेतृत्व स्ट्राटेजिक रिसर्च एण्ड एनालिसिस सोसाइटीज नेपालका सिईओ नवराज लम्सालले गर्नेछन् । उनको नेतृत्व र पहलमा लुम्बिनी देखि कोलम्बोसम्म शान्ति, विकास, युवा मामिलालाई प्रोत्साहन र पर्यटन प्रवर्द्धन गर्ने यस कार्यक्रम २२ मे देखि १५ जुन २०२४ अर्थात जेठ ९ गते बाट असार १ गतेसम्म सञ्चालन हुनेछ । श्रीलंका आर्मी, भारतीय आर्मी र नेपाल को ससस्त्र प्रहरी अफिसर को ५–५ जना गरी १५ जना र थप २ –२ जना वैकल्पिक राईडरहरु गरि २१ जनाले त्रिपक्षीय बाइक अभियानमा बुद्ध सर्किट मा शान्ति को कामना गर्दै मैत्रीपूर्ण यात्रा तय गर्नेछन्।

नवराज लम्सालको नेतृत्वमा हुने ‘हार्टफुलनेस राइड’ कार्यक्रममा नेपालबाट सशस्त्र प्रहरी समावेश हुने ।तीन देश श्रीलंका, भारत र नेपालको संयुक्त आयोजनामा वुद्दजयन्तिको दिनबाट ‘हार्टफुलनेस राइड’ -त्रिपक्षीय बाइक एक्सपिडिसन- सञ्चालन हुने भएको छ ।

www.hyonjanherbal.com +977 9851060645. 9861635983, 9808099234

बाइक राइड नेपालको लुम्बिनीबाट सुरु हुनेछ भने भारत हुँदै अधिकांश धार्मिकस्थल गोर्कपुर, कुसिनारा, सारनाथ, वैशाली, नालंदा, बुद्धगया, राजगिरि, कलकत्ता, काराकोरम, बालाशोर, रत्नागिरी, ओडिसा, उदयगिरी, विशाखापट्टनम, मछलीपट्टनम र चेन्नई सम्म पुग्नेछ। श्रीलंकाबाट जाफना, मिहिन्ताले, अनुराधापुरा, मटाले, क्यान्डी महियाङ्गना, एला, कटारागामा, मातारा, गाले केलनिया तर्फ र कोलम्बोमा समापन गर्ने कार्यक्रम रहेको छ ।यस हार्टफुलनेस राइडमा तीन फोर्सको प्रतिनिधित्व गर्ने १५ राइडर्सले भाग लिनेछन् भने १०० युवा पुरुष र महिला श्रीलंका भ्रमणमा सहभागी हुनेछन् ।

नेपालको तर्फबाट यस कार्यक्रमको नेतृत्व स्ट्राटेजिक रिसर्च एण्ड एनालिसिस सोसाइटीज नेपालका सिईओ नवराज लम्सालले गर्नेछन् । उनको नेतृत्व र पहलमा लुम्बिनी देखि कोलम्बोसम्म शान्ति, विकास, युवा मामिलालाई प्रोत्साहन र पर्यटन प्रवर्द्धन गर्ने यस कार्यक्रम २२ मे देखि १५ जुन २०२४ अर्थात जेठ ९ गते बाट असार १ गतेसम्म सञ्चालन हुनेछ ।

श्रीलंका आर्मी, भारतीय आर्मी र नेपाल को ससस्त्र प्रहरी अफिसर को ५. ५ जना गरी १५ जना र थप २ –२ जना वैकल्पिक राईडरहरु गरि २१ जनाले त्रिपक्षीय बाइक अभियानमा बुद्ध सर्किट मा शान्ति को कामना गर्दै मैत्रीपूर्ण यात्रा तय गर्नेछन्।

www.hyonjanherbal.com +977 9851060645. 9861635983, 9808099234

नेपालको युवा तथा खेलकुद मन्त्रालय, पर्यटन मन्त्रालय र लुम्बिनी बिकास कोषको संयुक्त पहलमा बुद्धको जन्मस्थल लुम्बिनीबाट बुद्ध जयन्तीको दिन बिहानै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय झन्डा अओडाएर भव्य स्वागत गरेर बिदाई गर्ने कार्यक्रम रहेको छ । यो कार्यक्रमको नेपालका प्रमुख को– कन्भिनर नबराज लम्सालले सबै पछ्यलाई समेटेर अघि बढ्न सकेकोले मात्रै ईतिहासमा यति ठूलो कार्यक्रम सम्पन्न हुन लागेको हो ।

बौद्ध पर्यटनको विकास गरेर लुम्बिनी संगै समग्र नेपालको बिकासमा यो कार्यक्रम कोशेढुङ्गो हुन् सक्ने लम्सालको बुझाइ रहेको छ ।संयोजक लम्सालले सम्पूर्ण तयारी पुरा भएको र निकट भविष्यमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराऊने बताएका छन् ।

कार्यक्रम १५ जुन अर्थात असार १ गते श्रीलंकाको राष्ट्रपति ले सम्मान सहित बिषेश कार्यक्रम गरेर राईडरहरुलाई बिदाई समारोह गरी समापन गरिने छ ।शान्ति, विकास, युवा मामिलालाई प्रोत्साहन र पर्यटन प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गरिएको आयोजकको दावी छ ।

www.hyonjanherbal.com +977 9851060645. 9861635983, 9808099234


More

View All

News

Health

Sports