×

Vajra NTV

ललितपुरमा एकै परिवारका पाँच जनाको ज्यान गयो


काठमाडौं । फागुन २३ गते
आज ललितपुरमा एकै परिवारमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। ललितपुर गाउँपालिका–४ मा आज बिहान एकै परिवारका ४ जना मृत अवस्थामा फेला परेका थिए भने एक जना गम्भीर अवस्थामा थिए।

उनकोसमेत मृत्यु भएसँगै मृतकको संख्या पाँच पुगेको प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता सिद्धिविक्रम शाहले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


More

View All

News

Health

Sports