काठमाडौं । असार १ गते
नेपाल प्रबासी तामाङ समाज कतारले मृगौला पिडितलाई आर्थिक सहयोग गरेको छ । धादिङ निलकण्ठ नगरपालिका वडा नं १४ ,स्थायी घर भएका आशा बहादुर तामाङको छोरा अबिन तामाङ २० बर्षको बर्षको कलिलै उमेरमा दुबै मृगौला फेल भएकाले मृगौला प्रत्यारोपणका निजको परिवारको आर्थिक अबस्था कमजोर भएको हुँदा निजलाई सकेको उपचार सहयोग गरिदिन नेपाल प्रबासी तामाङ समाज कतारका केन्द्रिय सदस्य भिम बहादुर मम्बा तामाङले सबैमा आग्रह गरेका छन् । उक्त संस्था लामो समयदेखि गरिब,दुखिको सारथी बन्दै आइरहेको छ । सेवा नै धर्म हो भन्ने मुल नाराका साथ बिभिन्न सहयोगका कार्य गर्दै संस्थालाई अघि बढाएको केन्द्रिय सदस्य तामाङको भनाई छ ।

त्यस्तै मंगलबार समाजको द्वितीय उपाध्यक्ष अस्मिता घिसिङ अभियान संयोजक केन्द्रिय सदस्य भिम मम्ब तामाङ विशेष सल्लाहकार तिर्थ थिङ तामाङ विशेष सल्लाहकार नेत्र वाइबा तामाङ र तामाङ समाज नेपाल काठमाडौं कार्यवाहक अध्यक्ष सन्जय वाइबा तामाङको रोहवरमा बिरामीको निवासमै पुगेर रु. ७६ हजार ९४० रकम हस्तान्तरण गरिएको छ ।

विद्यार्थी उपकार संघ पात्लेको विशेष सल्लाहकार समाजसेवि श्री निटन गुरुङको उपस्थितमा मृगौला पिडित खेलाडी अबिन तामाङको आमा लाई सहयोग रकम बुझाइएको हो । बिरामीको सफल सल्यक्रिया र सु–स्वास्थको कामना गर्दै सहित बिरामीलाई उक्त हस्तान्तरण गरिएको केन्द्रिय सदस्य तामाङले बताए ।

मृगौला प्रत्यरोपन गर्न धेरै खर्च लाग्ने र परिवारको आर्थिक अवस्था कमजोर भएकोले गर्दा पीडितको उपाचरको लागि नेपाल प्रवासी तामाङ समाज कतारको केन्द्रिय सदस्य भिम मम्ब तामाङको संयोजकत्वमा अबिन तामाङ बचाउ अभियान सन्चालन गरेर संकलन गरिएको थियो ।यस अभियानलाई सफल पार्नको निमित्त सहयोग गर्ने सहयोगी दाताहरुको नामवली यसप्रकार छ :
१.श्री सुवास तामाङ– ५०००
२.श्री तिर्थ थिङ–५०००
३.श्री भिम मम्ब तामाङ–१५००
४.श्री पबिता योन्जन–क.रि.५१
५.श्री धिरेन तामाङ –क. रि.५१
६.श्री सक्षम मोक्तान – क. रि.१०१
७.श्री कल्पन थिङ तामाङ क.रि . ५०
८.श्री राजन डल्लाकोटि–क.रि .५५
९.श्री रामी मोक्तान–क.रि .५१
१०.श्री अस्मिता तामाङ–क.रि .२५
११.श्री पसाङ मोक्तान –क.रि .५१
१२.श्री प्रकाश मम्बा तामाङ–क.रि . ५१
१३.श्री प्रदीप थिङ तामाङ– क.रि .५१
१४.श्री धर्म सिङ लोप्चन–क.रि .५५
१५.श्री कर्मु लामा ह्योल्मो–क.रि .३०
१६.श्रीआशिष मोक्तान –क.रि .५१
१७.श्री बिल दोङ तामाङ–क.रि .३०
१८.श्री बुद्धिमान मम्बा –क.रि. ५०
१९.श्री मिम लोप्चान –क.रि.२५
२०।श्री नवराज बम्जन तामाङ –क.रि.५०
२१.श्री अमृत घिसिङ–क.रि. ५१
२२.श्री विशाल योन्जन– क.रि.३१
२.।श्री सबिन तामाङ – क.रि.२५
२४.श्री सम्शेर तामाङ– क रि ३०
२५.श्री अमृत कुवार –क.रि.२५
२६.श्री दावा डिम्डुङ – क.रि.३१
२७।.श्री संगम राउत –क.रि.३१
२८.श्री माइला वाइबा– क.रि.५५
२९.श्री गोविन्द श्रेष्ठ –क.रि.३१
३०.श्री पुर्ण लोप्चन – क.रि.५०
३१. श्री मान कु। मोक्तान –क.रि.३५
३२.श्री मणिराज तामाङ–क.रि. ३५
३३.श्री सागर घिसिङ –क. रि.१०१
३४.श्री मेघ लोप्चन – क.रि. ५१
३५.श्री गणेश रुम्बा – क.रि. ३५
३६. श्री प्रकाश तामाङ– क.रि. ३५
३७. श्री बिनोद तामाङ – क.रि. ३५
३८.श्री याङ्छेन डोल्मा–क.रि.४०
३९.श्री ललित कु।तामाङ– क.रि.५५
४०.श्री अनिता लोप्चन – क.रि. २५
४१.श्री पेम्बा तामाङ –क.रि.५३
४२.श्री सन्जय डिम्डुङ–क.रि.३१
४३.श्री श्री पाख्रीन –क.रि.३५
४४.श्री फुलु थोकर– क.रि. ३०
४५. श्री बिजय स्याङ्बो– क.रि. ३१
४६.श्री सल्मा तामाङ बोम्जन–क.रि.५५