×

Vajra NTV

मधुमेहदेखि बिभिन्न रोगका लागि लाभदायक अम्बाको पात


www.hyonjanherbal.com +977 9851060645. 9861635983, 9808099234

काठमाडौं । अम्बाको पातदेखि डाठसम्म औषधीय गुणले भरपुर हुन्छ । अम्बा पनि एक यस्तो बोट हो जसको फलसँगै पात पनि स्वास्थ्यका हिसाबले लाभकारी मानिन्छ । अम्बाको पातमा एक यस्तो औषधीय गुण हुन्छ जसलाई खान चिकित्सकहरुले पनि सल्लाह दिने गर्छन । अम्बाको पात सबैभन्दा धेरै डेंगु प्रभावितहरुका लागि फाइदाजनक हुन्छ। यसका अलावा अम्बाको पातको जुस पिउनुका पनि धेरै फाइदा छन ।

अम्बाको पातको जुस पिउनाले प्लेटलेट्सको मात्रा बढ्छ। यसका साथै अम्बाको पातको जुसमा मेगाकैरोपियोसिस बढाउने औषधीय गुण पनि पाइन्छम जसको कारणले प्लेटलेटको मात्रामा बृहत्तर बिकासमा सहयोग पुर्याउछ। त्यसकारण डाक्टरले डेंगु संक्रमितहरुलासी अम्बाको जुस पिउने सल्लाह दिने गर्छन ।

www.hyonjanherbal.com +977 9851060645. 9861635983, 9808099234

अम्बाको पातको जुसले शरीरका मांशपेशीहरुलाई नरम बनाउन पनि मदत गर्छ। यसको जुसमा क्युसर्टिन नामक पौष्टिक तत्व र एंटीडायबेटिक गुब पाइन्छ। यसकारण अम्बाको पातको जुस पिउनु मधुमेह पिडितहरुका लागि पनि फाइदाजनक छ।

www.hyonjanherbal.com +977 9851060645. 9861635983, 9808099234

अम्बाको पातको रस निकालेर नियमित सेवन गर्नाले शरीरको तौल कम गर्न सकिन्छ । साथै कपाल र छाला स्वस्थ बनाउन पनि यसको प्रयोग उपयोगी हुन्छ ।

४० ग्राम अम्बाको पात र दुई चम्चा चामलको पिठोमा पानी हालेर उमालेर पिएमा पखाला कम गराउँछ ।अम्बाको पात सेवनले पाचन प्रणालीलाई सक्रिय बनाउन सहयोग गर्छ ।ब्लडप्रेसर, ग्यास्टिक र सुगर लाइ निकै फाइदाजनक हुन्छ ।

www.hyonjanherbal.com +977 9851060645. 9861635983, 9808099234

<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/5N0fL8PkxHE?si=POmoEmnEtCB1gxa8″ title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” referrerpolicy=”strict-origin-when-cross-origin” allowfullscreen></iframe>


More

View All

News

Health

Sports