×

Vajra NTV

पाकेको फर्सी खानुका आश्चर्यजनक फाइदाहरु

www.hyonjanherbal.com +977 9851060645. 9861635983, 9808099234
काठमाडौं  । बिशेष गरी हामि नेपालिले फर्सीलाई तरकारी पकाउन प्रयोग गर्छौ। फर्सीमा प्रशस्त मात्रामा भिटामिन ए, फलाम, फाइबर लगायत बिभिन्न पौष्टिक तत्वहरु पाइन्छ ।

www.hyonjanherbal.com +977 9851060645. 9861635983, 9808099234

फर्सीमा भिटामिन ए हुने भएकोले यसको सेवनले आँखालाई तेजिलो बनाउँछ, फर्सीको नियमित सेवनले शरीरलाई स्वस्थ र फूर्तिलो बनाई राख्न मद्दत गर्छ । फर्सीमा भिटामिन, पोटासियम तथा म्याग्नेसियम हुन्छ जसले शरीरमा भएको रोग सग लडन सहयोग गर्छ ।

www.hyonjanherbal.com +977 9851060645. 9861635983, 9808099234

यसको सेवनले मोटोपन नियन्त्रण गर्न मद्दत गर्छ, फर्सीको नियमित सेवनले मुटुलाई स्वस्थ राख्नुका साथै ब्लड सुगरको लेभललाई सन्तुलित बनाउन मद्दत गर्नुको साथै फल मात्र नभएर साग तथा दानाको पनि भान्सामा प्रयोग हुन्छ ।

www.hyonjanherbal.com +977 9851060645. 9861635983, 9808099234

More

View All

News

Health

Sports