×

Vajra NTV

हेटौंडाबाट भरतपुर जाँदै गरेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु


काठमाडौं । चैत ४ गते
आज पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।हेटौंडाबाट भरतपुर जाँदै गरेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएको ईलाका प्रहरी कार्यालय मनहरीले जनाएको ।

बा४ख ४४५४ नम्बरको यात्रुबाहक बस ८ बजेर २० मिनेट जाँदा मनहरी गाउँपालिका वडा नम्बर ६ कुल्चोकमा दुर्घटना भएको हो ।दुर्घटना ‘ओभरस्पिड’का कारण भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । इन्स्पेक्टर थापाले जानकारी दिए ।


More

View All

News

Health

Sports