×

Vajra NTV

हेटौंडामा ग्यास बुलेटको ठक्करबाट बाबुछोरीको मृत्यु


काठमाडौं । जेठ २९ गते
मकवानपुरमा सवारीसाधन दुर्घटनामा बाबुछोरीको मृत्यु भएको छ । हेटौंडा–९ पशुपतिनगरमा भारतबाट ग्यास बोकेर आएको एनएल ०१एल २९७१ नम्बरको ग्यास बुलेटले हेटौंडातर्फ आउँदै गरेको ना६१प ४५९७ नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिँदा बाबु–छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ५५ वर्षीय बाबु ईश्वरकुमार तामाङ र उनकी २६ वर्षीय छोरी अमिना तामाङको मृत्यु भएको हो । ग्यास बुलेटको ठक्करबाट मोटरसाइकल उछिट्टिएर घाइते भएका उनीहरूलाई हेटौंडा अस्पतालमा ल्याउनेबित्तिकै डाक्टरले मृत घोषणा गरेको थियो ।

 

 


More

View All

News

Health

Sports