शासन व्यक्तिको होइन विधिको हुनु पर्दछ भन्ने जेसीजको नारालाइ आत्मासात गर्दै जब सम्म देश विकासको लागि युवाहरुलाइ अग्रसर गराएर विधिको शासनको मुला चेतना दिनु पर्छ भन्ने अध्यक्ष तुल्सी थापाको भनाइ ले पुस्टी गरेको छ्।
युवा उद्यमी महिलालाई प्रवद्र्धन गर्ने उद्धेश्य सहित गठन भएको जेसीआई काठमाडौं लेडीले नयां नेतृत्व पाएको छ ।
ह्योञ्जन हर्बल चिया पिउनुहोस सधै स्वस्थ रहनुहोस ।।
४७ वर्ष देखि देशव्यापी सामाजिक कार्यमा सक्रिय हुंदै आएको जेसिजको भ्रातृ संस्था जेसीआई काठमाडौंको यो वर्ष सन् २०२५का लागि तुल्सी थापाको नेतृत्वमा १६ सदस्यीय कार्य समिति समेत गठन भएको हो ।
१८ देखि ४० वर्ष उमेर समुहका युवा उद्यमीलाई संसदीय बैठक प्रक्रिया, नेतृत्व विकास, प्रभावकारी भाषण कला विकास लगायतमा संस्थाले तालिम दिंदै आएको छ । यस्तै, सो उमेर समुहका युवा महिलाको व्यक्तित्व, नेतृत्व लगायत अन्तर्राष्ट्रिय तथा व्यापारिक विकासका लागि संस्थाले सहयोग गर्ने काठमाडौं लेडी जेसिजकी अध्यक्ष थापाले बताउनुभयो ।
ह्योञ्जन हर्बल चिया पिउनुहोस सधै स्वस्थ रहनुहोस ।।
क्लासिक बफेट पोईन्ट खूसिवुमा माननीय पुर्व अथॅ मन्त्री डा प्रकाश शरण महत ज्युको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा जेसीजका विभिन्न शाखाका अध्यक्ष तथा जेसिज पुर्व अध्यक्षहरु,केन्द्रिय वर्तमान तथा पुर्व पदाधिकारीहरु लगाएतको उपस्थिती थियो ।
भिडियो हेर्नुहोस ।।