www.hyonjanherbal.com
ललितपुर, माघ २५ बिहीबार तामाङ पत्रकार सघ जिल्ला शाखा ललितपुरले सोनाम ल्होछारको अवसरमा शुभकामना आदान प्रदान तथा कोम्हेन्दो बुलेटिन पत्रिका बिमोचनकार्यक्रम सम्पन गरेका छन ।
आज लुकेर रहेका आफ्ना भाषा तथा संस्कृतिको जगेर्ना गर्न १६ पेचको बुलेटिन प्रकाशनमा ल्याएको छ ।
“म तामाङ हु तामाङ विषयमा अध्ययन अनुसन्धान लागि मैले खासै चासो लिएको छैन तर मेरो समाज विभिन्न छ । तामाङमा क्षमता भएर अरुले प्रयोग गरेको बताए।तर समुदायमा आफ्नो समुदाय फरक तरिकाले लागेको देख्दा दुख लाग्छ । तर हामी जन्ताको प्रतिनिधि भएको ले समाजको हरेक विषयमा चासोका साथ संरक्षणमा लागिएको कार्यक्रममा विशेष अतिथि जिल्ला समन्वय समितिको उपप्रमुख राम लाल थिङले बताउनु भयो ।”
बागमती गाउँ पालिका अध्यक्ष वीर बहादुर लोप्चानले मन्तव्यको क्रममा पहिला भन्दा फरक तरिकाले अहिले पालिकामा सोनाम ल्होछारको अवसरमा पारे र फुटबल प्रतियोगिताको आयोजान गरेको बताए, यसैक्रमा तामाङहरुले पहिला माघे सङग्रतिलाई नै ल्होछारको रुपमा मान्दै आएको थियो । अहिले सोनाम ल्होछारमा बिक्रिति आएको बताए। साथै कोम्हेन्दो बुलिटिन पत्रिका निरन्तर प्रकाशनमा पालिकाले गर्नु पर्ने साथ सहयोग गर्ने प्रतिबदता दिनु भयो ।
www.hyonjanherbal.com
यो भिडियो हेर्नुस्,
कोन्ज्योसोम गाउँपालिका अध्यक्ष किष्णमान लामाले ल्होछारको शुभकामना सहित तामाङ समुदायमा ल्होछारको बिक्रिति आएको साथै तामाङहरु पछि परेको होइन तर बिभिन्न पार्टीको कारणले पछाडि पर्ने गरेको र सक्षम, क्षमता हुदा हुदै पनि पुग्नु पर्ने ठाउमा नपुगेको बताए ।
अतिथिहरुमा बागमती गाउँ पालिका वडा नम्बर ४ प्युटारको वडा अध्यक्ष तथा सामाजिक विकास शाखा संयोजक रामकुमार लामा थिङले पनि कोम्हेन्दो बुलेटि सामग्र तामाङ समुदायको भएकोले ललितपुर को कुना कुनामा गएर आफ्नो समुदायको अवाजको रुमा महत्त्वपूर्ण भुमिका खेल्नु हुन्छ भन्ने विसवासका साथ वडा गाउँ पालिका बाट गर्नु पर्ने सहयोग गर्ने बाचा गर्नु भयो ।
यसैगरी तामाङ पत्रकार संघ जिल्लाशाखा ललितपुरको सल्लाहकार प्रतिक न्यासुरले सोनाम ल्होछारको विषयमा ल्हो, ल्होछार भन्ने ल्होछारको विषयमा प्रस्ट्उनु भएको थियो।
www.hyonjanherbal.com
उक्त कार्यक्रम प्रमुख अतिथी तामाङ पत्रकार सघको केन्द्रय अदक्ष्य सुबास योन्जन जिल्लाले गरेको हरेक कार्यक्रम सधै केन्द्र साथ सहयोग रहेको छ । यो पत्रिका साखको मात्र नभई समग्र तामाङ समुदायको भएको ले योजना बद्व तरिबाट लाग्नु यो ललितपुर तामाङ समुदायको एक तामाङ पत्रकार संघ भएको ले समुदाय परिवर्तनको कलम चउनु केन्द्र बाट गर्नु पर्ने रहरे विषयमा सहकार्य रहने भनाई राख्नु भयो । यसै गरी अन्य अतिथिहरुमा तामाङ पत्रकार संघ केन्द्रय उपध्यक्ष नेत्र तामाङ, हिमाल रेडियो सन्चालक बुदि बिश्वकर्मा, बिर बल तामाङ नेपाल टेलिभिजनाको तामाङ भाषि समचार वचक, रेडियो प्रस्तोत नव राज सजेल,सङगिता थिङ, सजन कुमार मोक्तान यसैगरी कोम्हेन्दो पत्रिकाको कभर डजाईनर सानू बाबू थिङ उपस्तिथि रहेको थियो। तामाङ पत्रकार संघ जिल्लाको अध्यक्ष ले ललितपुर तामाङ समुदाय को मात्र नभई समग्र तामाङ समुदाय को भएको ले हामीले तामाङ समुदाय मा जन्म देखि मृत्यु सम्मा चाहिने तामाङ समुदाय को कुल देउता कुल पुजानमा प्रयोग गर्ने नेपाली मा टटेला भन्छ भने तामाङ समुदाय मा ठाउँ अनुसार टुन फरक फरक ठाउँमा यो फुललाई चिनिन्छ । तर हामीले कोम्हेन्दो रुपबाट पत्रिका प्रकासन गरेको हो जुन फुल छातिमा फुल तामाङ समुदायको संस्कृति फुल भएको ले हामी यसैको नाम बाट पत्रिका पहिलोपटक निकाल्न सफल भएको छौ तर हाम्रो ललितपुर हेर्दा उपत्यकामा रहेको जिल्ला जस्तो लाग्छ ।तर ललितपुर पुरै दुर्गम क्षेत्र हो जस्ले शाखा सोचे जति सक्रिय नभएको बताए साथै अबका दिनमा सबै साथ र सहयोग हामीलाई काम गर्ने अर्थात तामाङ समुदायको विकासमा सहयोग हुनेछ भने आशा लिएको बताए ।
www.hyonjanherbal.com
उक्त कार्यक्रममा सहभागीहरुलाई धन्यवाद दिदै सहमति सहकार्यमा सबै संघ मिले र काम गर्ने बन्ने छ भन्नेआस लिदै सम्पुर्लाई धन्यबाद दिदै तामाङ पत्रकार सघ जिल्ला शाखा ललितपुरका प्रकाश थिङले कार्यक्रम समापन गरेको थियो ।